२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली हटाएर दाहाललाई दलको नेता चयन गरेको निर्णय संसद सचिवालयमा, दाहाललाई मान्यता दिन अलमल

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी सभामुख अग्नि सापकोटालाई गराएको छ । सो

तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं–नेत्रविक्रम चन्द

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ । काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति

संयुक्त आन्दोलनबारे देउवासँग छलफल भएको छः दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले चाँडै नै संयुक्त आन्दोलनमा दलहरू जाने दावी गर्नुभएको छ । गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले संसद विघटनविरुद्ध

ओली पक्षले जनयुद्ध दिवस नमनाउने, फागुन १ गते बुटवलमा शक्ति प्रदर्शन

काठमाडौं, माघ ३० । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले फागुन १ गते माओवादी जनयुद्ध दिवस नमनाउने भएको छ । तर सोही दिन ओली पक्षले बुटवलमा शक्ति प्रदर्शनको तयारी भने गरेको

हड्ताल सफल बनाउन दाहाल सडकमा, फागुनबाट जनआन्दोलन सुरु हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको

आयोगद्वारा नेकपाका दुवै समूहलाई पत्राचार, फैसला पछि मात्र आधिकारिकताको टुंगो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ । आयोगले हिजो दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश

ओली पक्षको सातै प्रदेशमा बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले आज सातै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले आज सातै प्रदेशमा वृहत भेला

हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन्

राजन कुईंकेल । आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता

हाम्रा कारण जनताबाट तिरस्कृत जमात सल्बलाएः प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेको बताउनुभएको छ । राजतन्त्र जनताबाट

सरकार भ्रष्टाचारमा लिप्त भयो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेलापनि औषधि उपकरण खरिदमा भ्रष्टाचार