काठमाडौं, असार ९ । निर्वाचन आयोगमा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । चुनाव चिन्ह कलम पाएको सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको