१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोज्नुले न्यायपालिकाको स्वतन्त्रतामा संकट उत्पन्न भयो–नेपाल बार

यस विषयलाई सामान्य रुपमा लिई अगाडि बढ्ने प्रयास भएमा नेपाल बार एशोसिएशन न्यायपालिका र यसको नेतृत्व मात्र होइन सरकारविरुद्ध पनि कडा विरोध र आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

‘प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाए’

काठमाडौं, पुस २८ । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षको विकल्प नभएको धारणा राखेका छन् । काठमाडौं मंगलबार आयोजित वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस

काठमाडौं, कात्तिक २२ । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । शनिबार बार कमिटीले न्याय परिषद्मा सिफारिस गर्ने सदस्यको नाम बहुमतको निर्णयका आधारमा

न्यायिक रुपान्तरणमा रुमलिएको बार

काठमाडौं, भदौ २९ । न्यायपालिका शुद्धीकरणका लागि वरिष्ठ अधिवक्ता र बारका पूर्वपदाधिकारीहरुले स्वतन्त्र अभियान सञ्चालन गरी बार–बेञ्चलाई चौतर्फी दबाब दिएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि सक्रियता देखाएको

‘न्यायाधीश नियुक्तिमा हुने षड्यन्त्रका कारण कानुनी राज्य स्थापनामा समस्या’

काठमाडौं, भदौ २९ । नेपाल बार एसोसिएसनले संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागबन्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । राजनीतिक दलहरुका कारण संविधानमा लागेको ‘खोट’को परिणाम न्यायपालिकामा समेत

सर्वोच्चलाई नेपाल बारको खबरदारी, न्याय परिषद्को औचित्यप्रति विज्ञहरुले उठाए प्रश्न

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २७ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश नै न्यायनिरुपणमा सक्षम नरहेको निष्कर्ष निकालेको छ ।

प्रधानन्यायाधीश राणाको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक भएन : नेपाल बार

काठमाडौं, साउन २६ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले

पूर्वअध्यक्ष र वरिष्ठ अधिवक्ताहरु नै नेपाल बारमाथि खनिए

यज्ञराज पाण्डे र विनोद बजगाइँ (इमेज) काठमाडौं, साउन २३ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको मुख्य जिम्मेवारी नै न्यायालयमा हुने विकृति र विसंगतिविरुद्ध धावा बोल्ने हो । तर,

नेपाल बार न्यायालयको विकृति-विसंगतिविरुद्ध मूकदर्शक बनेको आरोप

यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २१ । पछिल्ला काम–कारबाहीका कारण न्यायालयमाथि विभिन्न प्रश्न उठ्ने गरेका छन् । न्यायपालिकाका विकृति र विसंगतिविरुद्ध खरो उत्रिनुपर्ने कानुन व्यवसायीहरुको छाता संगठन