काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने