१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहीदहरूको नाम राजपत्रमा प्रकाशित

काठमाडौं । माओवादी सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुसार नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३