१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी

हिउँदमा ६० प्रतिशतसम्म विद्युत आयात गर्नुपर्ने अवस्था छ- हितेन्द्रदेव शाक्य

‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’

विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष थप हुने

काठमाडौं । सरकारले कोरोना प्रभावित निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले थप निर्णय

जिइलाई ३ वटा ४ सय केभीकाे सब–स्टेशन ठेक्का

जिइले ३ वटा सब–स्टेशनहरूको क्षमता २२० केभीबाट ४४० केभी बनाउँदैछ । निर्माण गर्न लागेको सबस्टेशन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा भएको

भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई बक्यौता तिर्न पत्राचार

काठामडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ । २०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम

प्राधिकरणको तार भुमिगत गर्ने काम १० प्रतिशत मात्रै, दुई वर्षमा सम्पन्न गर्ने शाक्यको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत कार्य करिब दश प्रतिशतले सम्पन्न भएको जनाएको छ । काठमाडौं उपत्यकामा ४ सय किलोमिटर क्षेत्रफलमा विजुलीको तार जमिन मुनिबाट प्रवाह गर्ने योजनाका लागि

पर्याप्त विद्युत् नहुँदा होङ्सी सिमेन्टको लागत बढ्यो, अब मूल्य पनि बढ्ने

नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत

३२ वर्षदेखि घाटामा रहेको प्राधिकरण ४० अर्ब नाफामा गयो– कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले

शुक्रबार काठमाडौंका यी स्थानमा २ घण्टा बत्ती जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । बालाजु वितरण केन्द्रको धर्मस्थली, गोलढुङ्गा र विष्णुमति फिडरअन्तर्गत ११ हजार भोल्ट र एलटी लाइन

बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

काठमाडौं, पुस २७ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा विनाकारण बिजुली