१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलले काठमाडौंलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सलाई हराउँदै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लिएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा काठमाडौंलाई २–१ गोलले हराउँदै बुटवल तेस्रो स्थानमा उक्लिएको

एनएसएल फुटबलमा आज स्पोर्टीङ इलाम र पोखरा थन्डर्स भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टीङ इलामले पोखरा थन्डर्सको सामना गर्नेछ । खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । जारी लिगमा दुबै टोलीको यो चौथो

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज युनाइटेड र ललितपुर सिटी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मंगलबार ललितपुर सिटीले वीरगञ्ज युनाइटेडको सामना गर्नेछ । प्रतियोगितामा वीरगञ्जको यो तेस्रो खेल हो भने ललितपुरको चोथो खेल । तीन खेलबाट ५ अंक

नेपाल सुपर लिगमा चितवनको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा चितवनले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडविरुद्ध २–१ को जित निकालेको हो

नेपाल सुपर लिगमा धनगढी शीर्षमा

काठमाडौं । बुटवल लुम्बिनी एफ.सी.लाई हराउँदै साविक उपविजेता धनगढी एफ.सी. नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको दशरथ रंगशालामा हिजो भएको खेलमा धनगढी १–० ले विजयी

एनएएलमा आज धनगढी र बुटवल भिड्ने

काठमाडौं । नेपाल सुपर लिग एन.एस.एल फुटबलमा बिहीबार साविक उपविजेता धनगढी एफ.सीले बुटवल लुम्बिनी एफ.सी.सँग खेल्नेछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बिरगंज युनाइटेड एफ.सी.लाई

एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने छ’

‘काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को आयोजकले शुक्रबारदेखि सुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ । नेपाली

नेपाल सुपर लिगको मिति तय

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार नयाँ संस्करणको एनएसएलको

नेपाल सुपर लिग आयोजना गर्न एन्फाले दियो स्वीकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न

नेपाल सुपर लिगको खेल तालिका स्थगित

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ’ड्र’ रोक्न पत्र पठाएपछि आयोजक नेपाल