काठमाडौं । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार राति परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो
काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हरायो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार
काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो । म्यानमारविरुद्ध नेपालले उत्कृष्ट
काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आउन लागेको हो । संयुक्त
काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट क्रिकेटमा दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५
काठमाडौं । एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस
काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले
एजेन्सी। अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ