१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


नेपालको आर्थिक पुनरउत्थानका लागि विश्व बैंकको १८ अर्ब सहयोग

काठमाडौं, असार १३ । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १८ अर्ब रुपैंयाँ बराबर सहुलियत ऋणका लागि समझदारी भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड

नेपालमा लागु औषध प्रयोगकर्ता वृद्धिदर बार्षिक ५ प्रतिशत भन्दा बढी

काठमाडौं । ‘लागू औषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ । हरेक वर्षको जून

राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले

म्यानमार सैन्य शासकविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा नेपाल ‘तटस्थ’ बसेकामा जवाफदेहिता निगरानी समितिद्वारा खेद व्यक्त

काठमाडौं, असार ९ । म्यानमारको सैन्य शासकविरुद्ध संयुक्त राष्ट्र संघले साधारण सभामा पेश गरेको प्रस्तावमा नेपाल ‘तटस्थ’ बसेकाप्रति जवाफदेहिता निगरानी समितिले खेद व्यक्त गरेको छ । तटस्थ रहने निर्णय सच्याउँदै

नेपालसहित एशियाली मुलुकलाई कोरोना भाइरसविरुद्धको थप एक करोड ६० लाख खोप दिने अमेरिकी घोषणा

सोमबार थप ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गर्दै बाइडन प्रशासनले एशियाका १८ मुलुकले कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप पाउने जनाएको हो । जुन ३ को घोषणामा

जर्सी छनोटका लागि क्यानद्वारा ४ सदस्यीय समिति गठन

समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्दै क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी

आज वर्षकै लामो दिन : नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय १३ घण्टा ५४ मिनेटको हुने

काठमाडौं । आज असार ७ गते । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ

पलेशाले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने, वाइल्ड कार्डबाट छनोट

नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।

डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना

भारतले वर्षेनी डुबाउँछ नेपाली भूमी : नेपालसँग न सन्धी, न साँचो

मनसुन सुरु भएको पहिलो हप्तामा डेढ दर्जन भन्दा बढी पहाडी जिल्लामा वितण्डा मच्चाउदा नागरिक सडकमा आइपुगेका छन् । यही अवस्था डुवानका कारण तराईका जिल्लाहरूमा आउने निश्चित छ । भारतसँग १८