७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भारतले दियो परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई निम्तो

काठमाडौं, मंसिर १२ । भारतले परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि नेपाललाई निम्तो दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, मंसिर ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय

जब भारतीय विदेश सचिवले नेपालीमै भने–‘निकट सम्बन्ध कसरी हार्दिक बनाउने भन्नेमा केन्द्रित हुन्छु’

काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो । भारतले नेपाली भूभाग लिम्पियाधुरा

भारतीय विदेशसचिव श्रृंगला ११ गते बिहीबार नेपाल आउँदै, उच्चस्तरीय भेटघाट हुने

काठमाडों, मंसिर ८ । भारतका विदेशसचिव हर्षबर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव श्रृंगलाको भ्रमण

नेपाललाई विद्युत दिन भारत तयार

काठमाडौं, मंसिर ७ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने

नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् । दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा

नेपाल र चीनको निकटता झन्-झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर ५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको

पीडितहरूका लागि न कानून, न न्याय, न राज्यः एड्भोकेसी फोरम

काठमाडौं, मंसिर ५ । नेपालको द्वन्द्वकालीन घटनामा पीडित बनेकाहरुलाई कानुन, न्याय र राज्य कुनै पनि नभएको एड्भोकेसी फोरम र ह्युमन राइट्स वाचले जनाएका छन् । २०५२ सालमा माओवादीले शुरु गरेको

‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी हुने

काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने

नेपाल र बंगलादेशले खेले बराबरी, तीन नेपाली खेलाडीको ‘डेब्यु’

काठमाडौं, मंसिर २ । नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै दुई खेलको