२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप तीनको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, १९ हजार बढी संक्रमित, १४ हजार बढीले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगञ्जमा हिजो थप २ जना मृतकमा संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ५४ पुगेको हो । हिजो वीरगञ्ज–१६ नगवाका

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ

बंगलादेशसँग नेपालको व्यापार घाटा निरन्तर

झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज

नेपालमा कोरोना संक्रमित बढ्दै, २१० जना थपिए

काठमाडौं, साउन १४ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको

कालापानी र लिपुलेकमा नेपालीको प्रवेशबारे भारतलाई नेपालको जवाफः आफ्नो भूमिमा आउजाउ स्वभाविक

काडमाडौं । कालापानी, लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमाथि प्रश्न उठाउँदै भारतले पठाएको पत्रमा नेपालले गतिलो जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले छिमेकी भारतको धार्चुला प्रशासनले पठाएको पत्रको जवाफ फर्काउदै

नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य

नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं, साउन ११ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको

काठमाडौं, साउन १० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको

नेपाल–भारत वार्ता ठप्प, ओलीसित टेलिफोन संवादसमेत मोदीले गर्न चाहेनन्

दीपेन्द्र अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ९ । नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्दामात्र नभइ अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्दापनि भारतले नेपालसँगको वार्ता भने टार्दै आएको छ ।