२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेप्सेमा दोहोरो अंकको गिरावट, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बले घट्यो

यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।

नेप्सेमा दोहोरो अंकको सुधार जारी, तीन कम्पनीमा लाग्यो सर्किट

यस दिन तीन वटा कम्पनीका शेयरले सकारात्मक सर्किट हानेका छन् । नारायणी विकास बैंक, मल्टिपर्पोज सहकारी र चन्द्रागिरी हिल्सको शेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

नेप्सेमा दोहोरो अंकको सुधार, १४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

यस दिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६

शेयर बजारमा दोहोरो अंकको सुधार, यी सात कम्पनीका लगानीकर्ताको कमाइ १० प्रतिशत

यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए ।

शेयर बजारमा गिरावट, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए

यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।

शेयर बजारमा दोहोरो अंकको सुधार जारी, व्यापार समूह १ सय ९६ अंकले बढ्यो

यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।

नेप्से ४५ अंकले गिरावट, कारोबार भने १० अर्ब हाराहारीमा

काठमाडौं, असार २८ । आइतबार उल्लेख्य दरले उछाल आएको शेयर बजारमा सोमबार उसैगरी गिरावट आयो । बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २८ सय ५४ मा आएर थामियो ।

नेप्से एकैदिन ७३ अंकले बढ्यो, सबै समूहमा हरियाली

काठमाडौं, असार २७ । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो । बजारमा एकै दिन ७३ अंकको बृद्धि आउँदा कारोबार पनि ८ अर्ब माथि पुग्यो । उतार चढावबीच बजार

धितोपत्र बोर्डद्वारा १४ अर्बको शेयर बिक्रीका लागि अनुमति

यसैगरी नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुई सय रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँ र अपि