२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेप्सेद्वारा वर्गीकरण सूची सार्वजनिक, ३६ कम्पनी समूह ‘ए’ मा सूचीकृत

काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३६ कम्पनी समूह ए मा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो ।

बजार खुलेको १७ मिनेटसम्म बढेको नेप्सेमा दोहोरो अंकको गिरावट

२ हजार ६ सय ५३ विन्दुबा सुरु भएको बजार, १७ मिनेटसम्म उकालो चढे पनि त्यसपछि भने घट्न थालेको हो । ११ बजेर १७ मिनेटमा बजार बढेर २ हजार ६ सय

नेप्सेमा दोहोरो अंकको ओरालो

यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा र म्युचल फण्डबाहेकका सबै समूहका उपसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा १ सय २ अंकले बढ्दा सबैभन्दा बढी

साताको नेप्से : उच्च अंकको गिरावट, लगानीकर्ताको १ खर्ब ६२ अर्ब पुँजी गुम्यो

प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो

४३ अंकले घट्यो नेप्से

सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।

दुई दिन बढेको शेयर बजारमा दोहोरो अंकले ओरालो

नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको

नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९९ करोडको कारोबार

सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।

नेप्सेमा १०१ अंकले गिरावट

काठमाडौं, फागुन १ । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंक भन्दाबढीले गिरावट भएको छ । एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४

नेप्सेमा १६ अंकको गिरावट, जीवन बीमा कम्पनीमा पहिरो

व्यापार २, होटल तथा पर्यटन ३, निर्जीवन बीमा ५६, उत्पादन २७ र म्यूचल फण्ड सामान्य उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा १ सय ६८ अंकले घटेको छ ।

नेप्सेमा १५ अंकको वृद्धि, १० उपसमूहका परिसूचक हरिया

नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ । तर, यता बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको