काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले आंशिक प्राध्यापकलाई नै करार प्राध्यापकमा नियुक्त गर्ने निर्णयप्रति आपति जनाएको छ । समितिले खुल्ला प्रतिस्पर्धामार्फत प्राध्यापक चयन गर्नुपर्ने माग गर्दै आंशिक