६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तेह्रथुममा नौमती बाजा लोप हुँदै

तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्। अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।