प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ।
‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’
आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको छलफलमा प्रधानन्यायाधीशसँग राणाले बारका पदाधिकारीसहितको फुल कोर्ट बोलाउने बताउनुएको थियो ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् । मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने
काठमाडौं, कात्तिक ७ । प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको ‘फूलकोर्ट’ बैठक सर्वोच्चका न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । राणाले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने
नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गर्दै एमाले कमजोर भएको सोच राख्नु कांग्रेस र माओवादीका लागि महाभुल हुने तर्क गर्नुभयो ।
कार्यरत न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गराउन नहुने बार एशोसियशनको निष्कर्ष छ ।
काठमाडौं, साउन १४ । सर्वोच्च अदालतले गठन गरेको एक अध्ययन समितिले न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएदेखि नै भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिहीबार बुझाएको
नेपालमा पनि शासन–सत्तामा पुगेपछि म नै राज्य हूँ भन्ने मानसिकता पाल्ने र मुलुकको ढुकुटी दोहन गर्नेहरुमाथि अदालतले आफूसमक्ष आएका मुद्दामार्फत् कानुनको डण्डा बर्साउनु अत्यावश्यक भइसकेको छ । संविधान र कानुनले
काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वरी प्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषमा प्रश्न नउठाउन आग्रह गर्नु भएके छ । इजलास निरन्तर हुने