१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन ।