७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लागु औषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ४७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भइ काठमाडौंको मच्छेगाउ बस्ने बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घुर्मी घर

बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना पुनः पक्राउ

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड््का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भक्तपुर महिलाको घाँटी रेटी हत्या, दुईजना पक्राउ

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीका ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका–४ चौवासका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

पल शाह प्रकरण : हरि उदासी र निशान चिलवाल पक्राउ

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन्

१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर

मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा

ललितपुरबाट २५ जना जुवाडे पक्राउ, चार लाख रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले ललितपुरबाट २५ जना जुवाडे पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुवाहाइट स्थित निनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लबको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ

तीन थान अमेरिकी हतियारसहित बाँकेबाट तीन जना पक्राउ

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।