तत्कालै महतोको घरमा खानतलासी गर्दा लुटपाट भएको एक थान मोबाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद् गरेको थियो । महतोको बयानकै आधारमा सदालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।
निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज
काठमाडौं । अक्सिमिटरमा कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र
गोरखा घर भएका रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।
धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश
६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।
यसै सन्दर्भमा उच्च अदालत पाटनले निवेदनको टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नू भन्ने आदेश दिएको थियो । तर त्यसको धज्जी उडाउँदै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको थियो ।
मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।