२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बलात्कारको आरोपमा वडाध्यक्ष ठाकुरकान्त पक्राउ

गोरखा । बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर

खसी चोरेर भाग्दै गरेका चार जना पक्राउ

सुनसरी । चोरी डकैतीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चोरेर भाग्दै गरेको अवस्थामा डाका समूहका चार जालाई पक्राउ गरेको इलाका

रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय

कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुंगाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको

बालुवाटारबाट आन्दोलनकारी पक्राउ

काठमाडौं, साउन १६ । ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र

सवारीभित्रको सामान ‘चोर’ समातिए, साथमा भेटियो, कार, स्कुटीका ४२ ओटा नक्कली चाबी

काठमाडौं, साउन १२ । प्रहरीले काठमाडौंमा सवारी–साधनभित्रको सामान चोरी गर्दै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले झापाका ४८ वर्षीय शोभित कार्कीलाई कार, स्कुटी र मोटरसाइकलका

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

भक्तपुर, साउन ८ । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका

‘विप्लव’ समूहद्वारा सुदुरपश्चिम बन्द, जनजीवन प्रभावित

कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज(मंगलबार) सुदुरपश्चिम बन्दको घोषणा गरको छ । झुट्टा मुद्दा लगाएर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा सेती–महाकाली

‘शिकारी बाज’ चरा मार्ने चार जना पक्राउ

कैलाली । धनगढीमा सिकारी बाज चरा मार्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती धनगढी उप–महानगरपालिकाको बोराडाँडी क्षेत्रबाट बाज चरा मारेर लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी विट चटकपुरबाट खटिएको