काठमाडौं, असार २२ । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कार्वाही गर्न प्रहरी
काठमाडौं, असार २२ । लागुऔषध नियन्त्रण ब्यूरोले १ किलो ९ सय ५० ग्राम अफिम सहित एक लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउपालिका–३ का ३५ वर्षिय
भोजपुर, असार २२ । नेत्र विक्रम चन्द समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।
बुटवल, असार २२ । प्रदेश ५ प्रहरीले साढे २२ सय केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वका ३५ वर्षीय रतिभान दमाई र गुल्मीका २९
प्रकाश लम्साल (इमेज) बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउने ८५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कलैयाबजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्नेलगायतलाई प्रहरीले
धरान, असार २० । सुनसरीको धरानमा लागुऔषधको कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयले धरान उपमहानगरपालिका–७ का ४४ वर्षीय किशन श्रेष्ठलाई
लहान, असार १९ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की,
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवक पर्वतमा पक्राउ परेका छन् । बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको