१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आज विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं । आज (साेमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हाे । मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएकाे छ। हरेक वर्ष मंसिर