स्याङ्जा । पुतलीबजार नगरपालिकाले नयाँ आर्थिक वर्षकाे सुरुवातमा नै पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले राजस्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका हुन् ।