२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अब पत्रकार बन्न जाँच दिनुपर्ने

काठमाडौं, जेठ २१ । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सञ्चार तथा सुचना प्रविधी मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत

देशभरका सरकारी अस्पतालमा पत्रकारलाई निःशुल्क उपचार

आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।

पत्रकारलाई बोलाएर माफी माग्न लगाएकामा जवाफदेहिता निगरानी समितिको आपत्ति

काठमाडौं, जेठ १४ । जवाफदेहिता निगरानी समितिले सर्वोच्च अदालतले समाचार लेखेकै कारण पत्रकारलाई बोलाएर माफी माग्न लगाएको घटनाप्रति आपत्ति जनाएको छ । समितिका संयोजक चरण प्रसाईंले शुक्रबार एक विज्ञप्ति निकाली

पत्रकारलाई धम्क्याउने कार्य तत्काल रोकियोस्ः एमनेष्टी इन्टरनेशनल

काठमाडौं, जेठ १२ । एमनेष्टी इन्टरनेशनलले पत्रकारलाई धम्क्याउने कार्य तत्काल रोक्न ध्यानाकर्षण गराएको छ । समाचार लेखेकै आधारमा पत्रकारद्वय राजन कुर्ईकेल र नारायण अमृतलाई माफी माग्न दबाब दिइएकोमा आपत्ति जनाउँदै

समाचारका विषयमा पत्रकारलाई अदालतमा बोलाएर सोधपुर्छ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य : महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति आपत्ति जनाएको छ । सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय

बालुवाटारबाट आलोचकहरुप्रति प्रधानमन्त्रीको निरन्तर प्रहारः पत्रकार, बुद्धिजिवीदेखि विपक्षी दलहरु निशानामा

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले आफ्ना आलोचना गर्नेहरुमाथि कटू प्रहार गर्नु भएको छ । बालुवाटार र सिंहदरबारलाई आफ्ना आलोचकलाई गाली बर्साउने थलोका रुपमा विकास गर्नुभएका प्रधानमन्त्री ओलीले आइतबार

वरिष्ठ पत्रकार रेग्मीलाई पत्नीशोक

काठमाडौ., जेठ ७ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई पत्नी शोक परेको छ । पत्रकार रेग्मीकी पत्नी दुर्गादेवी मानन्धर रेग्मीको ८३ वर्षको उमेरमा उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।

कोभिडबाट पत्रकारको सुरक्षाका लागि निर्माता पौडेलबाट महासंघलाई १ लाख रुपैयाँ सहयोग

कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन्

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन

रुपन्देही । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा चौधरीको निधन भएको हो । तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका

सुनसरीका संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’

इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट