काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका
सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।