२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो ।