१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो

भूतपूर्व गोर्खा सैनिकको मागबारे संसदीय समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्ने

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भीम रावल र परराष्ट्रमन्त्रीबीच भनाभन

‘प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभयो,’ उहाँले थप्नुभयो, ‘हुँदा–हुँदा उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्दै यो त नेपालको हीतमा छ भनेर बोल्नुभयो, देशको परराष्ट्रमन्त्रीले यस्तो

चीनले अनुदानमा दिने खोपको दुई लाख डोज आइतबार आउँछ–परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, जेठ १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च

नेपाल–खनाललाई मूलधारमा फर्कन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह*

जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना

परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।

नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा, विभिन्न विषयमा छलफल केन्द्रित

काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक भारतको नयाँ दिल्लीमा बसेको छ । भारतीय विदेश मन्त्रालयको हैदरावाद हाउसमा भएको बैठकमा दुई देशका परराष्ट्र मन्त्रीले बैठकको संयुक्त अध्यक्षता गर्नुभएको

भारतले दियो परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई निम्तो

काठमाडौं, मंसिर १२ । भारतले परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि नेपाललाई निम्तो दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने