काठमाडौं । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । आज दुई देशको सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक हुने भएको हो । बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन