नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।
तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।
एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।
नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।
चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।
सभापतिका शशक्त दावेदार मानिएका संस्थापन पक्षका नवराज पौडेल र संस्थापन इतरका जगदिशचन्द्र उपाध्यायले भने भारी मतले चुनाव जितेका छन् ।
कञ्चनपुरमा शनिबार भएको खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुला २४ दशमलव २ ओभरमा ४८ रनमा सीमित भयो ।
गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।
एजेन्सी । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको छ । समूह ‘बि’ को शिर्ष स्थानमा रहेको ब्राजिलको जितमा क्यासेमिरोले इन्जुरी समयमा गरेको गोल निर्णायक