१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नवलपरासीमा धार्मिक र्‍याली निकालियो

परासी । भारतको अयोध्यास्थित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीका विभिन्न स्थानमा र्‍याली निकालिएको छ । अविरजात्रा गर्दै विभिन्न स्थानबाट मोटरसाइकल र पैदल यात्रामार्फत आएका धार्मिक र्‍यालीले सदरमुकाम परासी

परासीमा सैन्य आधार तालिमबाट ९५ जना सिपाही दीक्षित

नवलपरासी । नवलपरासीको परासीस्थित गोरखदल गणमा सञ्चालित सैन्य आधार तालिमबाट ९५ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् । सोमबार एक कार्यक्रममा उनीहरुलाई २२ नं बाहिनी अड्ढा बुटवलका सहायक बाहिनी

सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल फिर्ता गर्न बर्दघाट नगरपालिकाको उर्दी

परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको

विभेदकाविरुद्ध साइकल यात्रामा पत्रकार महिला

परासी । सबै खाले मानवीय विभेदकाविरुद्ध मेची-महाकाली साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाल सम्मान गरेको छ । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबै खाले भेदभावका बारेमा

परासीमा दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विद्युत प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण

सरकारले समर्थन मूल्य नतोक्दा किसान पुरानै भाउँमा उखु बेच्न बाध्य

परासी । सरकारले समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन् । नवलपरासीमा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई

मतदान अधिकृत प्रहरी नियन्त्रणमा

परासी । निर्वाचन सामाग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार गरेको भन्दै नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नंं २ को वाक्वाणी मतदान

चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गर्नु भएको छ । जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उहाँको

गण्डक ब्यारेजका सबै ढोका खोलियो

परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका खोलिएको छ । दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो

नेपाली सिमेन्ट भारत निकासी सुरु

परासी । नवलपरासीको पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ । उद्योगले शुक्रबारबाट सुनौली नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो । उद्योगले आयोजना गरेको एक कार्यक्रममा सुनवल