काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आज शुक्रबारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । वातावरण विभागका अनुसार शुक्रबारबाट विभागले छड्के जाँच गरी कडा कारबाही गर्न लागेको हो ।