६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पर्यटकको सुरक्षा जिम्मा बोकेको पर्यटक प्रहरी नै ओझेलमा

काठमाडौं । पर्यटक प्रहरी लेखेको प्रहरी भ्यान शहरका विभिन्न भागमा गुडेको देखेको हुनुपर्छ । नेपाल प्रहरीकै अंग भएर पनि यसको कामकारवाही ओझेलमा परेका अनुभव गरिन्छ । नेपाल आउने विदेशी पाहुनाको