७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालका बासिन्दाले साम्प्रदायिकतालाई अस्विकार गरेको पर्यटनमन्त्री किंरातीको भनाई

इलाम । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपालका बासिन्दाले साम्प्रदायिकतालाई अस्विकार गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालले इलामको सन्दकपुर गाउँपालिकामा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै