विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।
काठमाडौं । विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेहरुबाट ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व संलकन पर्यटन विभागले जनाएको छ । १६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला