काठमाडौं । चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यी क्षेत्रमा जङ्गली हात्ती देखिएकाले राति एक्लै नहिँड्न
काठमाडौ । पर्सामा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको देखिएको छ । आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७९÷८० मा पर्साका १७७ उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा १७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन
काठमाडौं । पर्सामा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने
काठमाडौं । पर्सामा दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको
काठमाडौं । सरकारले ढिलो गरी धान खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहज रूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण
काठमाडाैं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाईमा निःशुल्क गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्णरुपमा निःशुल्क
काठमाडौं । २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट
यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो ।