प्रकाश लम्सालबारा । बाघ सँधै एकै ठाउँमा नबस्ने र बासस्थान परिवर्तन गरिरहने हुँदा पर्याप्त स्थान र आहारा बढे संगै पर्सा राष्टिय निकुञ्ज आधाभार बारामा दुर्लभ पाटेबाघ बढदै जान थालेको छ