१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सैनिक ब्यारेकको विरोधमा स्थानीय

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जमा थप सैनिक ब्यारेक राख्न खोजिएपछि स्थानीयले विरोध जनाएका छन् । बस्ती तथा धार्मिक स्थल जोगाउन भन्दै मकवानपुरको हेटौंडा उपमहानगरका बडा नम्बर १२, १३ र १४

पर्सा राष्ट्रिय निकुञ्ज आसपासमा बाघ गणना सुरु

बारा । पर्सा राष्ट्रिय निकुञ्जसहित बारा, पर्सा, रौतहट र मकवानपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु भएको छ । चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लक पर्सा निकुञ्ज तथा आसपासका

गैँडा गणनाको नतिजा आज आउने

काठमाडौं । चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले

आज गैंडा गणना सकिँदै, भोलि संख्या सार्वजनिक गरिने

काठमाडौं, चैत २७ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना शुक्रबार (आज) सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा

पर्सा राष्ट्रिय निकुञ्ज भित्रको हलखोरीया दहको काम शुरु

बारा, फागुन १० । पर्सा राष्ट्रिय निकुञ्जको ऐतिहासिक हलखोरीया दहको सौन्दर्य बढाउने काम शुरु गरिएको छ । पर्यटन प्रवद्र्धनमा जोड पुग्ने भन्दै निकुञ्जले १६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको जलकुम्भी झार

तीन दशकपछि बाघको अध्ययन शुरु

बारा, फागुन ९ । पर्सा राष्ट्रिय निकुञ्जमा तीन दशकपछि बाघको अध्ययन सुरु गरिएको छ । राष्टिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको

१५ दिनमा सवारीको ठक्करबाट ६ दुर्लभ जनावर मारिए, सजगता अपनाउन आग्रह

बारा । पर्सा राष्टिय निकुञ्ज भित्रको सडकमा सवारीको ठक्करबाट वन्यजन्तु मारिने क्रम बढ्दै गएको छ । मानिसमा सचेतनाको कमी र निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तुले नियमित बाटो काट्ने गोरेटोलाई सुरक्षित नबनाउँदा

सडक दुर्घटनामा मारिँदै वन्यजन्तु

बारा, साउन २० । बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको उदासीनताका कारण निकुञ्जभित्रको ३० किलोमिटर सडकमा दैनिक संरक्षित वन्यजन्तु मारिने गरेका छन् । निकुञ्जभित्रको सडकमा सवारी–साधनको तीव्रगति नियन्त्रणको कुनैपनि प्रयास नहुँदा