काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक
जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभयो । ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १/१ वडामा जित निकाल्न
काठमाडौं । पर्सा प्रहरीले ८३७ एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारीका २२ वर्षिय असरफ अलि रहेका छन् । अलिलाई नियमित चेक जाँच क्रममा
काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको
हालै एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरप्रमुख सरावगीले एमाले अध्यक्ष ओलीले लिपुलेकलाई नेपाली नक्सामा हालेर नेपालको राष्ट्रियताको पहिचान स्थापित गराएकाले आफू त्यसबाट प्रेरित भएर एमाले रोजेको बताउनुभयो ।
काठमाडौं । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो । मधेस
काठमाडौं । पर्साको ठोरी गाँउपालिका–३ मा आज (आइतबार) बिहान साढे ३ बजे टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन्
साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन
काठमाडौ । पर्साको जिराभवानी गाउँपालिकाले शीतलहर सुरु भएको भन्दै शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । आजदेखि पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।