१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिको आम्दानीमा एक अर्ब बराबर घाटा, पुसदेखि मन्दिर खुला गर्ने तयारी

काठमाडौं, मंसिर ११ । कोरोना महामारीका कारण धार्मिक क्षेत्रहरु अहिले बन्द छन् । हिन्दुहरुको आराध्यदेव पाशुपत क्षेत्र पनि बन्द भएको लामो समय भइसकेको छ । यसबीचमा पशुपतिनाथ मन्दिरमा चढाइने भेटी

पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना

काठमाडौं । ६ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना

तीज घरभित्रै भयो सीमित

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ५ । आज हरितालिका तीज । हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउने गरेको यो पर्व यस वर्ष भने विश्व महाव्याधिको रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बन्यो

हरितालिका तीज पर्व मनाइँदै, कोरोनाका कारण मन्दिरहरु सुनसान

काठमाडौं । हिन्दु महिलाहरु आज(शुक्रबार) हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाले ग्वल सभ्यता मास्ने भन्दै स्थानीय आन्दोलित (भिडियो)

नरेन्द्र मानन्धर र सानु माली (इमेज)काठमाडौं, साउन १२ । हजारौं वर्ष पुरानो सभ्यता जोगाउन स्थानीयबासीको महत्वपूर्ण हात हुन्छ । तर, विश्वमा नै नेपालको एक पहिचान बोकेको र सनातन धर्मको केन्द्र