४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

काठमाडौं । चलचिच ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन त्यसको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल ‘भष्मे डन’को औपचारीक