राजाले कुण्डमा आफ्नो अनुहार हेर्नासाथ कुकुर देखे । रिसले चुर भएका राजाले तत्काल कुण्ड पुर्न लगाएको किम्बदन्ती रहेको संस्कृतिविद् सुशिल कोइराला बताउनुहुन्छ ।
काठमाडौं, फागुन १ । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा
विष्णुले ब्राम्हणको अवतार लिएर बलिराजाले बर माग्दा एउटा पाउ आकाश, एउटा पाउ पाताल र एउटा पाउ ब्राम्हणको शीरमा राखेको धार्मिक गाथा यो मूर्तिले दर्शाउने संस्कृतिविद् कोइराला बताउनुहुन्छ । विष्णुविक्रम र
आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्व अध्यक्ष जबराले बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु
उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो ।
जति–जति मन्त्रीले दिएको आदेश दिनगन्ती नजिकिँदै जान्छ, उति–उति यहाँभित्र विवाद बेमेलका घटना छताछुल्ल हुँदै गएका छन् । अघिल्लो सञ्चालक समितिको हवाला दिएर हकभोक नछोड्ने कतिपयको अडान छ ।
सम्झौताको बुँदा १२ मा बगैंचाको उपयुक्त स्थानमा ‘कृपालु उद्यान’ नाम राख्न सकिने उल्लेख गरिएअनुसार समितिले बगैंचाभित्र कृपालु उद्यान नाम त राख्यो ।
बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।
शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् ।
मन्दिरमा दर्शनको अवस्था सामान्य बनेसँगै पशुपति क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूले पनि राहतको सास फेरेका छन् । उनीहरूले आफ्नो व्यापार लयमा फर्किएको बताएका छन् ।