६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पहिचान पक्षधरद्वारा धरानका दुई वडा कार्यालयमा तालाबन्दी

सुनसरी । पहिचान पक्षधर आन्दोलनकारीहरुले बिहीबार सुनसरीको धरान उपमहानगरपालिकाका दुई वडा कार्यालयमा तालाबन्दी गरेका छन् । कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले धरान उपमहानगरपालिकाको ५ र १५ नम्बर