काठमाडौं । प्रतिनिधि सभा सदस्य बिमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै राति करिब साढे ८ बजे खसेको पहिरोमा पुरिएर उद्योगनाथ अधिकारीकी श्रीमती
उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।
स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले
नेप्से घट्दा कारोबार रकममा पनि कमी आएको छ । २ सय २६ कम्पनीका ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी ६१ वर्षीय दिलबहादुर हिस्कीको मृत्यु भएको हो । पानीको नहर खन्ने
बागलुङ, फागुन १० । बागलुङको बडिगाडमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर-७ मा सडक खन्ने क्रममा
सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।
काठमाडौं । धादिङ रुबी भ्यालीमा हिजो गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीन जना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका-१ मा
निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।