२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मालिकामा जोखिममा रहेका २० बस्ती स्थानान्तरण गरिने

म्याग्दी, कात्तिक ९ । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको कारण जोखिममा रहेका २० बस्ती स्थानान्तरण गरिने भएको छ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीको पहिचान गरी जिल्ला विपद्

पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु

काठमाडौं । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा

निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्कियो

धनकुटा, असोज २६ । वर्षापछि आएको सुक्खा पहिरोका कारण निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्किएको छ । धनकुटा नगरपालिका–९ स्थित रोइलागाउँमा रहेको टावर भत्किँदा करिब एक करोड बराबरको

पहिरोले पञ्चकन्या माई हाइड्रोको सर्च ट्यांक र पेनस्टक पाइपलाइनमा क्षति

इलाम, असोज १५ । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको सोमबारेछेउमा जमिन भासिने र पहिरो जानेक्रम सुरु भएपछि चार घर-परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो सुरु भएपछि माबुमा रहेको

पहिरो खस्दा चालकको मुत्यु

झिमरुक, असोज १२ । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक

दाउन्नेमा पहिरोको पिरलो

नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् । पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं

पहिरोमा अभिभावक गुमाएका बालबालिकाको ‘अभिभावक’ बन्यो एसओएस बालग्राम

काभ्रे । काभ्रेको पनौती–५ मा रहेको एसओएस बालग्राम अहिले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको अभिभावक बनेको छ । पहिरोका कारण बाबुआमा गुमाएपछि संकटमा परेका ७ जना बालबालिकाको संरक्षण

पाल्पा पहिरो : बेपत्तामध्य ४ जनाको शव भेटियो

पाल्पा, असोज ९ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको

दाउन्नेमा पहिरो,एकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार गरियो

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो