२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका

बाढी र पहिरोबाट दुईदिनमा १४ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं, असोज ८ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँ-ठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही

नारायणगढ-मुग्लिङ सडकखण्ड संचालनमा

चितवन, असोज ८ । लगातारको बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै संचालनमा आएको छ । बुधबारदेखि झरेको पहिरो सडकबाट पन्छाएपछि सवारी दुई तर्फनै संचालनमा

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार

स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।

स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको

पाल्पामा पहिरोः तीन घर पुरिए, ६ जना बेपत्ता, वर्षाले उद्वारमा कठिनाई

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको

स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु

स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा

देशभर लगातारको वर्षाले जनजीवन प्रभावित, अझै तीन दिनसम्म वर्षा हुने

काठमाडौं, असोज ८ । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको । ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ । पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन