२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिरोका कारण सिन्धुलीमा सडक अवरुद्ध

सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा नभेटिएपछि सुरक्षाकर्मी त्यसै भर्किए

संखुवासभा, साउन ५ । संखुवासभाको बेसिन्दा गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न गएका सुरक्षाकर्मीको टोली फर्किएको छ । पहिरोमा हराई रहेका ११ जनाको सात दिनसम्म लगातार खोजी गर्दा

बुटवल–तानसेन सडकखण्ड सुचारु

बुटवल, साउन ५ । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत् बुटवल-तानसेन सडक सुचारु भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राती पहिरो खसेपछि सडक

भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो, आवागमन अवरुद्ध

काठमाण्डौं । अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो

दार्चुलामा पहिरोमा परी दुई जना बेपत्ता, बाजुरा घट्टेखोलाको पक्की पुल बाढीले बगायो

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका ६ का २ जना बेपत्ता भएका छन् । गएराति पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी

फुल्पिङकट्टी पहिरोमा बेपत्तामध्ये थप एकको शव फेला, दुईजना अझै बेपत्ता

सिन्धुपाल्चोक, साउन २ । बिहीबार बिहानीपखको पहिरोमा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा तीनजनामध्ये एकको शुक्रबार शवफेला परेको छ । अविरल वर्षापछि खकुन्डोलमाथिबाट आएको पहिरोमा परी एकै परिवारका पाँचजना बेपत्ता

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

प्रदिप पौडेल,पोखरा । कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका

संखुवासभा पहिरो पीडितकालागि हेलिकोप्टरबाट राहत

संखुवासभा, साउन १ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो पिडीतकालागी नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री सिलिचोङको बुधवारे पुर्‍याएको छ । सिसुवाको चित्रेगाउमा मौसम खरावीका कारण हेलिकेप्टर बस्न नसकेपछि सिसुवाकै

फुल्पिङकट्टी पहिरोः एकको मृत्यु ४ बेपत्ता, ६० जना विस्थापित

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

काठमाडौं, असार ३१ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम