२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


राष्ट्रपति निर्वाचन : पौडेलले खसाले पहिलो मत

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गर्नुभएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ