६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


उत्तर कोरियामा कोरोना संक्रमणबाट पहिलो मृत्यु

काठमाडौं । उत्तर कोरियामा कोरोना भाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना मुक्त देशको रुपमा रहेको उत्तर कोरियामा केही दिन यता संक्रमण तीब्र रुपमा फैलिएको छ