एजेन्सी । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीद्वारा अभिनित तथा निर्देशित फिल्म ‘कांतारा’को प्रिक्वेल बन्ने भएको छ । फिल्मको सफलतापछि ऋषभले प्रिक्वेलको घोषणा गरेका हुन् । भारतीय बक्सअफिसमा मात्रै १ सय