१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प, कम्तीमा पाँचको मृत्यु

काठमाडौं । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । भूकम्पपछि त्यहाँ लगातार